गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा आफ्नो नाम राख्न सफल मेमोरी किंगले परिचित तथा सान कलेजका भूतपूर्बक बिधार्थी विजय शाहीलाई सान इन्टरनेसनल कलेजले र ओम समाज डेन्टल हस्पिटलले ब्रान्ड ambassdar घोसित गरेको छ / सान कलेज द्वारा आयोजित समुदायमा सान नामक एक बिशेष कार्यक्रममा विजय शाहीलाई ब्रान्ड ambassdar का रुपमा अनुबन्धित गरेको छ / कार्यक्रममा का.म.न.पा वडा २ का अधक्ष्य श्री राजेन्द्र श्रेष्ठ , बरिस्ठ बासुरी बादक प्रताप के.सी, तराई बिकास संचार केन्दका अधक्ष्य तथा बरिस्ठ पत्रकार गोबिन्द चौलागाई, वाडा न ५ का वडा सदस्य उत्तम शर्मा ,लायाँन्स क्लबका district director शम्भु घिमिरेको उपस्थितिमा सान कलेज तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य तथा बरिस्ठ दन्त्य रोग बिसेसज्ञ डा.सुबास घिमिरेले साहीलाई सम्मान गर्दै आफ्नो धारणामा उहाको प्रतिभालाइ कदर गर्दै सान कलेजले आगामी दिनहरुमा बिजयको जस्तो प्रतिभाले कलेजका अन्य बिधार्थीहरुको पनि सिक्ने तथा बौद्धिक क्षमता अभिवृद्धि हुने भन्दै आगामी दिन हरुमा विजय साही जस्ता थुप्रै प्रतिभावान व्यक्ति यस केन्द्रबाट निस्कने छन भन्दै यस कलेजलाई क्षमता अभिकेन्द्रका रुपमा बिकसित गर्ने आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रममा covid 19 मा वडा न २ मा वडा बासीलाई अतुलनीय सहयोग गरे बाफत श्री राजेन्द्र श्रेष्ठ , बरिस्ठ बासुरी बादक प्रताप के.सी, तथा वाडा न ५ का वडा सदस्य उत्तम शर्मालाई पनि सम्मान गरिएको थियो